जीतकाे नजिक पुगे बेनी नगरमा सुरज र ज्याेती

विकल्प / बेनी जेठ २ गते । स्थानीय तहकाे निर्वाचनकाे  जारि मत गणना अनुसार  बेनी नगरपालिकाकाे मेयरमा  नेकपा एमालेका सुरज केसी र गठबन्धनका तर्फबाट  उप मेयर नेकपा माओवादीकी ज्याेती लामीछाने  जीतकाे नजिक पुगेका छन । वडा नम्बर १ देखि ८ वडा सम्म सम्पन्न मतगणना अनुसार नेकपा एमालेका मेयर पदका उम्मेदवार केसीले ६१५९ मत प्रााप्त गर्नुभएको … Continue reading जीतकाे नजिक पुगे बेनी नगरमा सुरज र ज्याेती